मुख्य सामग्रीमा जाने

श्रमदान

हाम्रो श्रम, हाम्रो समाज, हाम्रो भविष्य।

देशका हरेक समस्या समाधानका लागि सरकारको प्रतीक्षा गरेर हुँदैन। हामी नागरिकहरू आफैं मिलेर सरसफाइ, मर्मत, वृक्षारोपण, टोल सुधार जस्ता आधारभूत काम गर्न सक्छौँ। श्रमदान यही सामूहिक जिम्मेवारीको सुरुवात हो। स-साना हातहरू मिलेर ठूला परिवर्तन सम्भव हुन्छ। आज हाम्रो सामूहिक श्रमदान, भोलि सुन्दर समाजको निर्माण।

अहिले भइरहेको

श्रमदान अभियानहरू

अहिले भइरहेका अभियानहरू हेर्नुहोस्।

सबै अभियान हेर्ने

अभियानहरू ल्याउँदै…

नक्सामा

नक्सामा